९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा हुने विशेष समारोहमा उनीहरुलाई सम्मान गरिने छ । सिनियर/जुनियरमा समान १–१ पुरुष/महिला गरी ४ खेलाडी र १ पारा खेलाडीलाई…
Posted inSamachar
राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गरिने
