नेकपा एकीकृत समाजवादी चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज (भदौ ९ गते) अध्यक्ष माधवकुमार नेपालले पार्टी पंक्ति, समर्थक, शुभचिन्तकलगायत सबैमा शुभकामना व्यक्त गरेका छन्।नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्नुलाई अध्यक्ष नेपालले ‘पार्टी पुनर्गठन’ भनेका छन्। ‘नेपालको कम्युनिस्ट आन्दोलनभित्रको एउटा विशिष्ट घटनाक्रमका रूपमा पार्टीलाई पुनर्गठन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेको आज चार वर्ष पूरा भएको छ।
Posted inSamachar
एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्नुलाई माधव नेपालले भने: ‘पार्टी पुनर्गठन’

