नेकपा (एमाले) खोटाङ जिल्ला कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय गरेको छ।एमालेको दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीले पारित गरेको अन्तरपार्टी निर्देशन अपानी १२को निर्णयलाई समर्थन गर्दै एमाले खोटाङले यस्तो निर्णय गरेको हो।आगामी भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको दोश्रो विधान महाधिवेसन हुँदैछ। त्यसका लागि एमालेले भदौ ५, ६ र ७ गते पालिका स्तरिय र भदौ ८ गते जिल्ला स्तरिय सुझाव संकलन कार्यक्रम तथा सचिवालय बैठक आयोजना गरेको थियो।विद्यान संशोधन प
Posted inSamachar
एमाले खोटाङले गर्यो पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय

