एएफसी महिला च्याम्पियन्स लिग छनोट अन्तर्गत समुह चरणको पहिलो खेलमा एपीएफ फुटबल क्लब पराजित भएको छ।उज्वेकिस्तानको घरेलु मैदानमा भएको खेलमा एपीएफ एफसी नसाफसँग ३–० गोलअन्तरले पराजित भएको छ। खेलको पहिलो हाफमा ३–० ले पछि परेको एपीएफले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन। पहिलो हाफको १३ औँ मिनेटमा खाबीबुल्लेहा चियो राखोनको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। खेलको १६ औँ मिनेटमा खालीबुल्लेहाको गोलमा नै एफसी नसाफले अग्रता दोब्बर पार्यो।खेलको ३३ औँ मिनेटमा माफतुना सोयिमोभाक
Posted inSamachar
महिला च्याम्पियन्स लिग छनोट: उज्वेकिस्तानको टोलसँग हार्यो एपीएफ फुटबल क्लब

