आज हर्षोल्लासपूर्वक हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। तीज मनाउन मङ्गलबार बिहान उज्यालाे नहुँदैदेखि काठमाडौँको पशुपतिसहित देशैभरिका शिवालयहरूमा व्रतालु महिलाको घुइँचो लागेको छ।पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाकाे लागि व्यव्था मिलाइएकाे शपुपति क्षेत्र विकास काेषले जनाएकाे छ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूज
Posted inSamachar
तीजको हर्षोल्लास: पशुपतिमा भक्तजनको घुइँचो (तस्बिरहरू)

