३१ असार, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवासँग ठूलो रकम असुली गरी ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा, टेकुबाट खटिएको टोलीले फरक–फरक देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा जाहेरी परेका व्यक्तिहरुलाई पक्राउ गरेको एसपी काजिकुमार आचार्यले बताए । उनका अनुसार, प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले मलेसिया, कतार,…
Posted inSamachar
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा ४ जना पक्राउ
