टेस्ला प्रमुख एवं एक्सका मालिक इलोन मस्कले एप्पल र ओपनएआई विरुद्ध अदालतमा मुद्दा हालेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्कले सोमबार टेक्ससको अदालतमा एप्पल र ओपनएआई विरुद्ध ६१ पृष्ठको मुद्दा दायर गरेका हुन्।जसमा उनले एप्पल र ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा आफ्नो प्रतिस्पर्धा अन्त्य गर्न खोजिरहेको आरोप लगाएका छन्।मुद्दामा दुई ठूला खेलाडी एप्पल र ओपनएआईले आफ्नो पकड बलियो बनाउन एआई प्रविधि नियन्त्रण गर्ने षड्यन्त्र गरेको उल्लेख छ।मस्कले एप्प
Posted inSamachar
मस्कले हाले एप्पल र ओपनएआईविरुद्ध मुद्दा

