माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाडौँको माइतीघरमा पुगेर उखु किसानको आन्दोलनमा एक्यवचता जनाएका छन्। सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले गएको आइतबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन धर्ना दिइरहेका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठ आज किसानकाे धर्नामै सहभागी भएर आन्दोलनप्रति एक्यवद्धता जनाएका हुन्। उनले उखु किसानले पाउँदै आएको अनुदान कटौती गर्ने सरकारी निर्णय गलत भएको बताए। उखुका लाँक्रासहित संघीय राजधानी आएका किसान
Posted inSamachar
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजीले जनाए उखु किसानको आन्दोलनमा एक्यवद्धता

