आजलाई रोकियो यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

आजलाई रोकियो यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

यमनमा भारतीय नर्स निमिषा प्रियालाई आज (जुलाई १६) मृत्युदण्ड दिने भनिएकामा स्थगन गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारत केरलाका प्रभावशाली सुन्नी मुस्लिम नेता कन्थापुरम ए पी अबुबकर मुसलियारसँगको वार्ता र भारत सरकारको हस्तक्षेपपछि यमनका अधिकारीले निमिषाको मृत्युदण्ड हाललाई स्थगन गरिएको हो। नत्र निमिषालाई यमनका व्यापारिक साझेदार तलाल अब्दो महदीको हत्यामा आज फाँसी दिने भनिएको थियो। 

Read the news at:
आजलाई रोकियो यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
आजलाई रोकियो यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
आजलाई रोकियो यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
आजलाई रोकियो यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
आजलाई रोकियो यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नाइमा एक्स्पोमा ओमोडा र जेइकोका विशेष अफर (भिडिओ)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *