झापा र सुसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन्। झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा गएराति मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुवै सवारी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनामा एकको मृत्यु र एकै परिवारका चार जना घाइते भएका हुन्।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति करिब ८ः४० बजे भएको दुर्घटनामा मारुती भ्यानका चालकको मृत्यु भ
Posted inSamachar
तीव्र गतिका सवारी आपसमा ठोकिँदा २ जनाको मृत्यु, एकै घरका ४ घाइते

