बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथामिक सेयर (आइपीओ) मा आवेदन खुला गरेको छ।कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता सेयरसहितको आईपीओ निष्काशन गरेको हो।कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड को २०.७०६७ प्रतिशत अर्थात् ५८ लाख ६० हजार रकमबराबरको ५८ लाख ६६ हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो।यसमा जारी पुँजीको २ प्रतिशत ५ लाख ६६ हजार आयोजना प्रभावितका लागि, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीको लागि, वैदेशिक रोजगारीमा गएकाहरुका लागि ५ लाख २९ हजार ४ सय कित्ता र
Posted inSamachar
सञ्चित नाफा नै ऋणात्मक रहेको बन्दीपुर केबलकारको आईपीओ खुल्यो, नेटवर्थ कति?

