गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यापारिक फर्मलाई कारबाही गरेको छ। विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। यस्तै, एसवीएल प्रोफेसनल प्रालिलाई दुई लाख पाँच हजाररुपैयाँ जरिवाना गरेको छ। अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ। विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन
Posted inSamachar
गुणस्तर र नापतौलमा कैफियत गर्ने दुई फर्मलाई कारबाही

