बिगोबापतको बैंक जमानत राखेर रिहा हुन पाउनु पर्ने रवि लामिछानेको निवेदनमा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ। उच्च अदलत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टले जिल्ला अदालतबाट प्रतिवेदन माग गरेका हुन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई बैंक जमानत लिएर रिहा गर्न अस्वीकार गरेको थियो। जिल्ला अदालतले आफ्नो बिगोबापतको बैंक जमानत राखेर रिहा गर्न नमिल्ने भनेपछि लामिछाने उच्च अदालतमा सोमबार निवेदन दिएका थिए। सुप्रिम सहकारी ठगीमा गोर्खा
Posted inSamachar
रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

