नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले संघर्षलाई कठिन बनाएको बताएका छन्। शुक्रबार काठमाडौँमा नवराज पुडासैनीद्वारा लिखित 'संघर्षमा सिरानचोक' पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्य
Posted inSamachar
माओवादी युद्धलाई आतंककारी गतिविधि भनेर व्याख्या गर्ने जमात अझै छ: प्रचण्ड

