प्रविधिको प्रयोगमार्फत घरमै बसीबसी अफिसको काम गर्न सक्ने आवश्यकतालाई मध्यनजर गर्दै, पूर्ण रूपमा नेपालमै निर्माण गरिएको र विश्वस्तरीय सुरक्षासहितको यो एप अब सबैको पहुँचमा ल्याउने तयारी गरिरहेको जूनेली इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अपार थेबेले बताए ।
Posted inSamachar
जूनेली इन्कले ल्यायो मल्टिडेस्क एप्लिकेसन, अब घरमै बसी अफिसको काम गर्न सकिने
