११ भदौ, काडमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिका अधिकांश सदस्य मात्रै होइन, अध्यक्ष महेन्द्रकुमार गिरी नै कानूनविपरीत पदमा रहेको खुलेको छ । यसअघिका अध्यक्ष केबी उप्रेतीलाई योग्यता नै नपुग्ने र फर्जी कागज पेश गरेर अध्यक्ष भएको भन्दै नेपाल राष्ट्र बैंकले हटाइदिएपछि बैंकले गिरीलाई अध्यक्ष नियुक्त गरेको थियो । तर, त्यसरी नियुक्त भएका गिरीको अध्यक्ष…
Posted inSamachar
सहकारी बैंकका सञ्चालक मात्रै होइन, अध्यक्ष नै कानूनविपरीत
