११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरूले आज तेस्रो दिन पनि प्रदर्शनलाई जारी राखेका छन् । कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा काठमाडौको विभिन्न स्थानबाट र्यालीसहितको प्रदर्शन गर्दै उनीहरूले महानगरको कार्यालय अगाडि धर्ना दिएका हुन् । कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट कुटपिट, ज्यादती र संरचना भत्काउने जस्ता काम…
Posted inSamachar
काठमाडौं महानगरमा कवाड व्यवसायीको धर्ना (तस्वीरहरू)
