सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरु थप्ने निर्णय गरेको छ। ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारले घोषणा गरेका विभिन्न २० औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको हो। यसबारे राजपत्रमा सूचना प्रकाशित हुने भएको छ।
Posted inSamachar
थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

