३२ असार, बुटवल । आउँदो कात्तिक १७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै सन्तोष गिरीले घरदैलो अभियान सुरु गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ३ मा पर्ने तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी स्थायी घर भएका ३३ वर्षीय गिरीले एक हप्तादेखि मतदातालाई भेट्दै आफू बालेन साहको टिमको उम्मेदवार बन्ने…
Posted inSamachar
रुपन्देही ३ उपचुनाव : सन्तोष गिरीले थाले घरदैलो
