११ भदौ, काठमाडौं। नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सम्बन्धी एप्स सार्वजनिक गरेको छ। कम्पनीले आज फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्यका साथ उक्त एप्स सार्वजनिक गरेको हो । नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधान यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनमा थप नयाँ लक्ष्य राखेको बताए ।…
Posted inSamachar
फोहोर व्यवस्थापन गर्न नेपाल टेक मार्केटले बनायो एप्स
