११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर आगामी शनिबार प्रधानमन्त्री ओली चीन जाने उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी बुधबारसम्म चीनमा रहेछन् । त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । एससीओ सम्मेलन १५…
Posted inSamachar
प्रधानमन्त्री ओली शनिबार चीन जाने, ५ दिने भ्रमण टोलीमा को-को ?
