जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

सर्लाहीमा मंगलबार बिहानदेखि हराएका ६ वर्षीय बालकको शव गएराति फेला परेको छ। हरिपुर नगरपालिका-१ जानकीनगर निवासी दिनेश यादवका छोरा सुशान्त यादवको गएराति शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मंगलबार बिहान १० बजेतिर बालक आफ्नै घरबाट बेपता भएका थिए। खोजतलास गर्ने क्रममा राति साढे ११ बजे घरबाट झण्डै आधा किमी पूर्वतर्फ खाल्डोको पानीमा डुबेको अवस्थामा बालकको शव भेटिएको हो।सडक निर्माणका लागि जेसीभीले खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा बालकको शव फेला परेको प

Read the news at:
जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *