१२ भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल हुँदैछ । बिहान साढे ११ बजे बस्ने बैठकमा विधेयकको दफा २६ देखि छलफल सुरु गर्ने तय भएको छ । विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनाल शर्माका अनुसार बुधबारसम्म विधेयकको दफा २५…
Posted inSamachar
निजामती विधेयक ४ दिनभित्र पास गर्नैपर्ने दबाबमा राष्ट्रिय सभा
