१२ भदौ, काठमाडौं । स्थानी बजारमा अकबरे खुर्सानीको मूल्य ओरालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानीको मूल्य घटेको हो । आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो ।…
Posted inSamachar
अकबरे खुर्सानीको मूल्य ओरालो, किलोको कति ?
