१२ भदौ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१ दमाइटारस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२२ प ०२३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका दीपक विष्टको मृत्यु भएको हो । गोदावरी नगरपालिका–२ बस्ने ३८ वर्षीय विष्टको मेडिसटी अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।…
Posted inSamachar
ललितपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, चालक पक्राउ
