गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

ललितपुरको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार दिउँसो गोदावरी नगरपालिका-१ दमाइटारस्थित सडकमा बागमती प्रदेश ०२-०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-२ बस्ने ३८ वर्षीय दिपक बिष्ट गम्भीर घाइते भएका थिए।उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ। &nbs

Read the news at:
गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘बारा वार्ता'मा सुदन गुरुङ पनि सहभागी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *