फोनपेले आफ्ना साझेदार बैंकहरू सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकसँगको सहकार्यमा क्यासब्याक योजना सुरु गरेको छ। नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा गरिएको हो।यसअन्तर्गत, नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा ५०% सम्म, अधिकतम रु. ५०० क्यासब्याक प्राप्त गर्नेछन्। यो अभियान भदौ ११ देखि सुरु भएको हो। यसको उ
Posted inSamachar
नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताका लागि सुरु भयो क्यासब्याक योजना

