हङकङको परराष्ट्र मन्त्रालयका आयुक्त कुई जियानचुनले हङकङका लागि नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखकलाई पदीय अधिकारको प्रमाणपत्र (एक्जिक्युटर) प्रदान गरेका छन्।आयुक्त कुईको कार्यालयमा भएको भेटघाट समारोहमा जियानले उक्त प्रमाणपत्र प्रदान गरेका हुन्।भेटघाट समारोहमा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान भएको थियो।भेटका क्रममा महावाणिज्यदूत लेखकले एक चीन सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै नजिकको छिमेकी र विश्वसनीय विकास साझेदारक
Posted inSamachar
हङकङका आयुक्त कुई जियानद्वारा नेपाली महावाणिज्यदूत लेखकलाई पदीय अधिकारको प्रमाणपत्र प्रदान

