राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले आयोजनाहरू विना तयारी कार्यान्वयनमा जाँदा बढी सङ्घर्ष गर्नुपरेको बताएका छन्।पूर्वयोजनाकार मञ्चद्वारा आज ललितपुरमा आयोजित सार्वजनिक नीति संवाद बजेट कार्यान्वयन र समाधानमा चुनौतीहरू विषयक कार्यक्रममा उपाध्यक्ष अधिकारीले आयोजना प्रविष्ट गर्नु मात्र ठूलो कुरा नभएको भन्नु हुँदै सबै मापदण्ड पुरा नगरेको भए अध्ययनका आयोजनामा र सम्पूर्ण चरण पुरा गरेका आयोजना कार्यान्वयनमा जाने गरी दुई वटा कार्य योजना बनाइएको समेत जानकारी दिए। उनले कार्
Posted inSamachar
आयोजनाहरू बिनातयारी कार्यान्वयनमा जाँदा बढी सङ्घर्ष गर्नुपर्यो : उपाध्यक्ष अधिकारी

