१२ भदौ, बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक रहेको बताएका छन् । उनले अहिलेका कम्युनिष्ट पार्टीहरूले जनताको मुद्दा नउठाएकाले अब वाम पार्टीहरूबीच पुनर्गठन हुनुपर्ने आवश्यकता औंल्याए । सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै उपमहासचिव शर्माले अहिले कम्युनिष्ट पार्टीहरू जनताको लागि नभइ आफ्नो स्वार्थका लागि बनेको…
Posted inSamachar
कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन शर्मा
