काठमाडौं । नेपालमा एकैदिन सबैभन्दा ठूलो रक्तदान भएको छ । विश्व बन्धुत्व दिवसको अवसरमा यही भदौ ६ गते एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको हो । यति धेरै मात्रामा एकै दिन रक्तदान भएको नेपालको इतिहासमै पहिलो भएको दावी गरिएको छ । ब्रह्माकुमारीज संस्थाको अगुवाइमा नेपालमा विभिन्न शहरमा आयोजित रक्तदानबाट अभियानबाट यति ठूलो मात्रामा रगत…
Posted inSamachar
नेपालमा एक दिनमा सबैभन्दा धेरै रक्तदानको रेकर्ड
