३२ असार, जनकपुरधाम । सर्लाहीमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा घरबाट अन्दाजी पाँचसय…
Posted inSamachar
निर्माणाधीन सडकको खाल्डोमा डुबेर बालकको मृत्यु
