आधुनिक चीनसँग नेपालको सम्बन्धको सन्दर्भ आउनासाथ दुई पात्रको नाम सबैभन्दा अगाडि आउँछ, राजा महेन्द्र र प्रधानमन्त्री टंकप्रसाद आचार्य।यसर्थ कि, राजा महेन्द्रको प्रत्यक्ष शासनकालमा १ अगस्ट १९५५ (१२ साउन २०१२) मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री भएकाले नेपाल–चीन सम्बन्धको सन्दर्भ उठ्नासाथ टंकप्रसाद आचार्यको नाम पनि अगाडि आइहाल्छ।विसं २०१३ असोजमा भएको प्रधानमन्त्री आचार्यको चीन भ्रमणको पाँच वर्षपछि २०१८ असोजमा राजा महेन्
Posted inSamachar
टंकप्रसाद र राजा महेन्द्रजस्तै ओलीले बेइजिङमा पाउँदैछन् यस्तो ‘दुर्लभ अवसर’

