विभागले बिहीबार गरेको बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ विपरीत कार्य गर्ने तीन फर्मलाई नगद जरिवाना गरेको हो भने अन्य ११ फर्मलाई सचेत गराएको छ ।
Posted inSamachar
वाणिज्य विभाग अनुगमन क्यान्टिनतिर, पद्मकन्या क्याम्पस सहित ३ वटालाई ९१ हजार जरिवाना
