कैलालीमा खोलामा नुहाउन गएका ४ जना किशोरको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९ को खुटिया खोलामा नुहाउन गएका ४ किशोरको डुबेर ज्यान गएको हो। खोलामा ७ जना गएको भए पनि ३ जना भने पौडिएर निस्किएको प्रहरीले जनाएको छ। मृतकमध्ये २ जना धनगढी उपमहानगरपालिका–५ तारानगर र हसनपुरका हुन् भने २ जना धनगढी उपमहानगरपालिका–४ का हुन्। तारानगरका १६ वर्षीय सक्षम जोशी, हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय जेब भण्डारी र १७ वर्षकै जाबेज भण्डारीको डुबेर
Posted inSamachar
जन्मदिन रमाइलो गर्न साथीसँग गएका थिए जुम्ल्याहा दाजुभाइ, डुबेर गुमाए चार किशोरले ज्यान

