निजी विद्यालय सञ्चालकहरुले भदौ १८ गतेदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबारसंयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि विद्यालय बन्द गर्ने जनाएका हुन्। निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयल गैरनाफा मूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन्।विद्यालय सञ्चालकहरुले भदौ १२ गते बृहत खबरदारी सभा
Posted inSamachar
भदौ १८ गतेदेखि निजी विद्यालय बन्द गर्ने सञ्चालकको घोषणा

