१२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकार सम्भावित विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्वतयारीमा जुटेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको अध्यक्षतामा बिहीबार हेटौंडामा बसेको बागमती प्रदेश सुरक्षा समितिको बैठकले विपद् पूर्वतयारीका सम्बन्धमा आवश्यक निर्णय लिएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धानका…
Posted inSamachar
सामाजिक सञ्जालको दुरुपयोग रोक्न बागमती प्रदेश प्रहरीलाई निर्देशन
