आज शुक्रबार, १३ भदौ २०८२ (२९ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्
Posted inSamachar
राशिफल १३ भदौ : मकरको नयाँ काम थालनी, मिथुनको बोझ हट्ने, तपाईँको भाग्य कस्तो?

