बागलुङमा जिप हुर्घटना हुँदा सात जना घाइते भएका छन्।सदरमुकाम बागलुङ बजारबाट बरेङतर्फ जाँदै गरेको ग.१ ज ७४८० नम्बरको जिप बिहीबार साँझ ७ बजे जैमिनी नगरपालिका १० राङखानीको नाम्दुकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक बरेङ गाउँपालिक १ का २० वर्षीय रवि थापा, सोही ठाउँका २१ वर्षीया सुस्मिता परियार, १९ वर्षीया विक्की परियार, ४० वर्षीया सेती परियार, ४० वर्षीया सुनिता परियार, १८ वर्षीय मोहन परियार र चितवनको भरतपुर महानगरपालिका २६ का ५४ वर्षीया ज्योति मगर घाइते भएका हुन्।जिल्ला प्
Posted inSamachar
बागलुङमा जिप दुर्घटना हुँदा ७ जना घाइते

