साफ यू-१७ च्याम्पियनसिप: उपाधि होडबाट बाहिरिएको नेपाल आज भारतसँग भिड्दै

साफ यू-१७ च्याम्पियनसिप: उपाधि होडबाट बाहिरिएको नेपाल आज भारतसँग भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यू–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ। नेपाली समयअनुसार खेल आज साँझ ६ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ।डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छभने तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ।घरेलु मैदानमा कुनै जित हासिल नगरेको भुटान चौथो स्थानमा छ। नौ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ। प्रतियोगितामा यिनै चार देश सहभागी छन्। खेल

Read the news at:
साफ यू-१७ च्याम्पियनसिप: उपाधि होडबाट बाहिरिएको नेपाल आज भारतसँग भिड्दै

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
साफ यू-१७ च्याम्पियनसिप: उपाधि होडबाट बाहिरिएको नेपाल आज भारतसँग भिड्दै

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
साफ यू-१७ च्याम्पियनसिप: उपाधि होडबाट बाहिरिएको नेपाल आज भारतसँग भिड्दै

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
साफ यू-१७ च्याम्पियनसिप: उपाधि होडबाट बाहिरिएको नेपाल आज भारतसँग भिड्दै

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
साफ यू-१७ च्याम्पियनसिप: उपाधि होडबाट बाहिरिएको नेपाल आज भारतसँग भिड्दै

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  यू-१७ पुरुष फुटबलको अन्तिम टोली घोषणा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *