धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

नेपाल धितोपत्र बोर्डले तीनजना सहभायक निर्देशक र दुईजना वरिष्ठ सहायक निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूति गरिने भन्दै बोर्डले आज सूचना निकालेर इच्छुकबाट दरखास्त माग गरेको हो। तोकिएको न्यूनतम योग्यता पुगेका नेपाली नागरिकले आगामी असोज २ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म पनि दरखास्त दिन सकिने बोर्डले जनाएको छ। हेर्नुहोस् सूचना 

Read the news at:
धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *