प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफकलेज) जावलाखेल, ललितपुरले अध्ययन दिर्नेशकसहित १५ पदका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानको पदपूर्ति समितिले आज सूचना जारी गर्दै वरिष्ठ अधिकृत (विशिष्ट श्रेणी) तहको अध्ययन निर्देशक, प्रथम श्रेणीका तीनजना अधिकृतसहित १५ जना आन्तरिक एवं खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको जनाएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको २१ दिनभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ। हेर्नुहोस् सूचना 

Read the news at:
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अधिकृतसहित १५ जनाको लागि जागिर खुल्यो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कञ्चनपुर कारागारबाट भागेका ११७ जना कैदीबन्दी सम्पर्कमा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *