क्यान्सरले जितेकी मनिषाको लागि यो गर्व गर्नलायक क्षण अवश्य हो । उनले सामाजिक संजालमा व्यक्त गरेको सन्देशमा जीवनको परिश्रम, असफलता र धैर्यता सिकाइको मूल स्रोतको रुपमा हुने उल्लेख गरेकी छन् । यसले औपचारिक शिक्षाभन्दा जीवनको व्यवहारिक सिकाइ महत्पूर्ण हुने बुझ्न सकिन्छ ।
Posted inSamachar
मनिषालाई ब्राडफोर्ड विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्रदान
