नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएको बताएका छन्।‘भक्त राना खुल्ला र्यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमासमेत भूमिका खेलेको भन्दै खेलाडीको प्रशंसा गरे। ‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरू मुलुकका गौरब हुन्’, पुनले भने, ‘कुनै दल, आस्था, जाती र क्षेत्रको होइन, खेला
Posted inSamachar
खेलाडीले विश्वमा नेपालको पहिचान उच्च बनाएका छन्: वर्षमान

