पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ।पछिल्लो २४ घण्टामा सुर्खेतमा देशभरमै सबैभन्दा बढी वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव ३ मिलिमिटर वर्षा भएको हो। यसलाई अति भारी वर्षा भनिन्छ। विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताइन्। विभागका अनुसार पर्वतको पञ
Posted inSamachar
सुर्खेतमा ‘अति भारी’, यी जिल्लामा ‘धेरै भारी’ वर्षा

