हिजो नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएका शिक्षकहरूले आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। गएको बुधबार उनीहरूले कांग्रेस कार्यालयमा धर्ना दिएका थिए।नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएको हो। सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघ असन्तुष्ट छ। विधेयक सच्याउन माग गर्दै महासंघले चरणवद्ध आन्दोलन गर्दै आएको छ। महासंघकी सह-अध्यक्ष तथा आन्
Posted inSamachar
माओवादी केन्द्रीय कार्यालयमा शिक्षक महसंघको धर्ना

