नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले कवाड व्यवसायीहरू गत सोमबारदेखि नै सडक आन्दोलनमा रहेपनि सरकारले वार्तामार्फत उनीहरूका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाएकी हुन्। सांसद यादवले काठमाडौं महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डले रङ्गभेदी भेदभाव गरेको भन्दै खेदसमेत व्यक्त गरिन्। ‘सोमबारदेखि कवाड व्यवसायीहरू सडकमा उत्रिएका छन्। उहाँहरूलाई वार्तामा बोलाएर
Posted inSamachar
काठमाडौँ महानगर प्रहरी प्रमुखले रंगभेदी अभिव्यक्ति दिएको आरोप

