सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुनेछ।शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति तोकेको हो। फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ।उदिप राणा थापाले निर्देशन गरेका हुन्। डुवर्सको चिया बगानमा जन्मे-हुर्केका उदिपसँग १८ वर्षसम्म बलिउडमा जी–फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटि
Posted inSamachar
सुरक्षा पन्त अभिनित ‘धागो’ कात्तिक २८ बाट नेपालसहित भारतमा रिलिज हुने

