१३ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशविसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा शाँकी (मिस पवि)लाई अनुबन्ध गरेको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि ‘मिस पवि’लाई कर्णालीले अनुबन्ध गरेको हो…
Posted inSamachar
कर्णाली यशविसको टिकटक फेसमा ‘मिस पवि’
