स्टोभमाथि दिउरेमा दूध बसाएर किचेनबाट बाहिर निस्केकी चन्द्रा ।'हेर्दै गर् है,' चन्द्राले निस्किँदानिस्किँदै भनिन्।चन्द्राले देखिन्— छिमेकमा उषा आएकी रहिछे, हालखबर सोध्नु पर्यो; धारा खुल्लै रहेछ, बन्द गर्नु पर्यो; बिस्कुनमा छपक्कै परेवा बसेका रहेछन्, धपाउनु पर्यो।यसै बीच बारीमा दिदीले फर्सीको मुन्टा लिन बोलाउनु भयो; चन्द्रा आफै गइन्।दूध उम्लिएछ र पोखिएछ। चन्द्राले 'मम्मी! मम्मी!' भनेर चिच्याएको तलै सुनेकी थिइन् ।छोरी हुन्थी भने चिच्याउनु साटो स्टोभ निभाएकी
Posted inSamachar
लघुकथा : जिम्मेवारी

